शैक्षिकसत्र २0७३ (Academic year B.S. 2073)

Jyoti Pulami Magar

Jyoti Pulami Magar   Karya Binayak Nagarpalika, W/N 7 Bungmati , Saibu, Lalitpur 

               ज्योति पुलामी  मगर  २०७3  सालको  माध्यामिक  शिक्षा   परिक्षामा   S.E.E. (Secondary Education Exam) मा  सामुदायिक बिधालय  श्री आदर्श सौला यूबक  उच्च  मा. बि. सैंबु, भैसेपाटी,  ललितपुरबाट  GPA  (Grand Point Average) 3.15 %  अर्थात्  ८१.२५ % अंक  लिएर उतिर्ण भएकी  हुन् | उनि  एउटी  भुकम्प पिडित र आर्थिक  अबस्थाले बिपन्न  परिवारकी  जेहेन्दार  बिधार्थी  हुन् | उनका परिवारमा बाबा, आमा र एक बहिनि छिन | बाबा पेशाले  घर निर्मार्ण सम्बन्धि कामका मजदुर हुन्  भने आमा घरेलु कामकाज सम्बन्धि अस्थाई मजदुर हुन् र बहिनि अहिले कक्षा ६ मा अध्यनरत छिन | 

                      उनको  पारिवारिक पृष्ठभुमि र बौद्धिक  क्षमता  S.E.E. को  नतिजा लाई मनन गर्दा,  यदि  उनीले अवसर र  हौसला  पाईन भने र  साथै चुनौतीहरुको सामना गर्दै अघि लम्किन सकिन भने भविष्यमा मगर  समुदायको  एउटी सफल  नारी  बन्न सक्नेछिन  भन्ने  अपेक्क्षा लिदै  “मगर  बिधार्थी  उत्थान  समाजले”  ज्योति पुलामी  मगरलाई  कक्षा  ११ र १२ को  अध्यान को  लागि  छत्रवृत्ति  प्रदान  गरेको थियो |

          ज्योति पुलामी मगरले +२ (Plus Two) मा Asian College of Management  एकान्तकुना, जावलाखेल, ललितपुर बाट  B+ Result   लियर उतिर्ण भएकी थिईन |

       अहिले ज्योति पुलामी  मगरले पाटन संयुक्त क्याम्पस ललितपुरमा  स्नातक तहको तेश्रो बर्षमा Management बिषय लियर अध्यनरत छिन |

 

 

IMG_1511

ज्योति पुलामी मगर “मथुरा राना मगर छात्रवृत्ति पुरस्कारको”  प्रमाण पत्रको साथमा

                             ज्योति पुलामी मगरले २०७३ सालको माध्यमिक शिक्षा परिक्षामा ललितपुर जिल्लाको सामुदायिक बिधालयबाट उत्तिर्ण हुने मगर बिधार्थीहरु मध्ये ८१.२५% अंक लिएर  उत्कृष्ट स्थान हासिल गरेकोमा “नेपाल मगर संघ ललितपुर जिल्ला कार्य समितीले” ज्योति पुलामी मगरलाई “मथुरा राना मगर छात्रवृत्ति पुरस्कार “  प्रदान  गरेको थियो |

Jyoti Pulami Magar with her Family and "Magar Bidhyarthi Utthan Samaj"'s Working Committee

Jyoti Pulami Magar with her Family and Magar Bidhyarthi Utthan Samaj’s Working Committee

 

 

Jyoti Pulami Magar with her parents and sister

Jyoti Pulami Magar with her parents and sister at  her residence

One thought on “शैक्षिकसत्र २0७३ (Academic year B.S. 2073)

Leave a Reply to Bhim Achhami Rana Cancel reply

Your email address will not be published. Required fields are marked *