Help Children

3 thoughts on “Help Children

  1. सर्ब प्रथम श्रहानिय काम थालनि गर्नु भएको रहेछ यस्मा हजुरहरु मा उब्जीएको कुशल चित्त कमलको फ़ुल जसरि सतहिमा निक्लेर फ़िल्म सक्ष्यम हुन्छ उसै गरि निस्किएको कुशल कर्म लाइ साधुवाद दिन चहान्छु ।

    यस सन्दर्भ मा केहि बर्ष पहिले पी यचडिको साटो यस्तो कार्यक्रम लेराउ जस्ले हाम्रो गरिब मगरहरुले पनि केहि राहत मिलोस् भनेको पी यच डि ले नै समर्थन पायो युके मगर संघ मा ।

    अर्कों एक जिज्ञ्यासा :
    एक कुरा जहॉ बुद्ध भगवान को बारेमा शान्तिका दुत लेख्नु भएको रहेछ त्यो नभएर “शान्तिका माहानायक बुद्ध भगवान” लेख्नु भए राम्रो हुने थियो ।
    बुद्ध गुणको नौ गुण स्मरण:

    1. इतिपि सो भगवा
    गुप्त पाप नगर्ने
    2. अरहं
    सबै धर्मलाइ स्वयं बुझ्ने
    3. विज्जाचरण सम्पन्नो
    बिद्धा र आचरणले सम्पन्न
    4. सुगतो
    सुगतिमा लागेको
    5. लोकविदु
    तीनै लोकको सबै कुरा बुझ्ने
    6. अनुत्तरो पुरिस जन्म सारथी
    दमन गर्न कठीन व्यक्तिहरुलाइ दमन गर्ने
    7. सत्था देव मनुस्सानं
    देव र मनुष्यहरुको गुरु
    स्वंम आफैले प्राप्त गर्नु भएको enlightenenment हो ।
    जस्तो दुत भन्दा नारद मुनि दुत भने जस्तो हुन्छ ।

    राम्रो काम को लागि शुभकामनाको साथ उत्तर उत्तर प्रगति र श्रदालु मगरहरु पनि समाबेस होस् यहि कामना गर्दछु ।

    कृण्ण दर्लामि
    लन्डन

    • कृष्ण दर्लामी ज्यू, हजुरको महत्वपुर्ण प्रेरणादायी Comment को लागि, धेरै धेरै धन्यवाद |
      “मगर बिधार्थी उत्थान समाजको” जिज्ञासा पनि पहिले बिरुवा रोपौ, त्यसलाई हुर्काउ अनि फलको अपेक्क्ष्या गरौ भन्ने हो | त्यसकारण हाम्रो पहिलो निशाना +2 अनि Bachelor Degree हो |
      हजुरहरु जस्ता धेरै ब्यक्तितोको जिज्ञासा, सल्लाह, सुझाव र सदभावलाई शिरोउपर गर्दै “मगर बिधार्थी उत्थान समाज” ले आगामी दिनहरुमा हाम्रा कमि कमजोरीहरु सुधार्दै अघि बढ्ने छौ |

  2. पबित्र र सर्हानिय कामको सुरूवात गर्नु भएकोमा नेपाल मगर बिध्यार्थी उत्थान समाजलाई बधाई तथा शुभकामना छ ।

    ‘ एक थुकि सुकि, सय थुकि सम्मुन्द्र’ भने झै यस महान कार्यमा सबैको साथ र सहयोग भएमा शिक्षाको उज्यालो बाट बन्च्ति भएका तमाम मगरका बाल बच्चाहरू यस शिक्षा बाट लाभ लिए र भोली समाज र देशको चम्किलो तारा बन्न सफल हुने छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *