यो सस्था  बि. स. २०७२  साल  बैशाख ८ गते  (21st April 2015) ललितपुर जिल्लाको जिल्ला प्रशासन कार्यालयमा दर्ता भई  मगर बिधार्थी उत्थान समाजकोनामले स्थापना भएको हो |

   सस्थाको उद्देस्यहरु:-

प्रचलित कानुनको दायरामा रही नेपाल सरकार र सो अन्तर्गतका निकाय बाट लागु गरिएको मार्ग निर्देशन र परिपत्र हरु पालना गर्ने गरि यस सस्थाको उद्देस्य देहाय बमोजिम रहने छ |

(क)      यो सस्था मुनाफारहित जनहितकारी सामाजिक सस्था हुनेछ |
(ख)      मगर समुदायको बिधार्थीहरुको उत्थानको लागि स्वदेश तथा बिदेशका स्कूल, कलेज, शॆक्षिक सस्था, सिप मुलक प्रशिक्षेण केन्द्र लगायतका शिक्षा प्रदान गर्ने सस्थामा मगर समुदायका बिधार्थीलाई छात्रावृत्ति प्रदान गर्ने |
(ग)      शिक्षाका हरेक तहमा (जस्तो, प्रौदशिक्षा, दुर्शिक्षा, नर्सरी, देखि स्नात्तोकत्तर तथा बिधावारिधि सम्म) अध्यन गर्ने मगर समुदायका विधार्थीलाई छात्रवृत्ति प्रदान गर्ने |
(घ)     मगर समुदाय द्वारा संचालित धार्मिक सास्कृतिक तथा सामाजिक सेवाका कार्यमा सम्मानजनक बिकाश गराउन प्रोत्साहित गराउने |

यो सस्थाको अक्ष्यकोष स्थापना गर्ने सहयोगी हातहरु सन. २००२ देखि  सन. २०१४ सम्म  Private Motor Yacht  “Le Grand  Bleu”  मा  कार्यरत जो व्यक्तिहरुको आफ्नो राष्ट्र, समाज र समुदाय प्रति,  सामाजिक  भावना  र सदभाव प्रति सधै चिन्तीत हुनुहुन्थियो  उहाहरुकै पहलमा स्थापना भएको  हो |

स्मरण  रहोस  यो सस्थाको “सस्थापक सदस्यहरु” (Founder Members) सबै  जना  भू. पु. बृटिश  सैनिक  (Ex. British Army) हुनुहुन्छ | उहाहरु सबै जना यो सस्थाको  आजीवन “सस्थापक सदस्य” (Founder Member ) को हैसियतले स्थापित हुनुहुन्छ |

 

मगर विद्यार्थी उत्थान समाजको कार्य समिति (२०७१ साल  देखि २०७५ साल सम्म)

अध्यक्ष:      क्या. कुल प्रसाद पुन मगर                    
उपाध्यक्ष:   गंगा बहादुर थापा मगर
सचिव:       समर थापा मगर
कोषाध्यक्ष: मनिराज पुन मगर
सदस्य:      सोम बहादुर थापा मगर
सदस्य:      समीर थापा मगर
सदस्य:      चित्र बहादुर काउचा थापा मगर

 

मगर बिद्दार्थी उत्थान समाजको संचालक समिती (२०७५ साल देखि   —–  सम्म )

अध्यक्ष:        क्या. कुल प्रसाद पुन मगर
उपाध्यक्ष:     चित्र बहादुर काउचा थापा मगर
सचिव :        हुम बहादुर थापा मगर
कोषाध्यक्ष:   मनिराज पुन मगर
सदस्य:        गंगा बहादुर थापा मगर
सदस्य:         समीर थापा मगर
सदस्य:         खड्का प्रसाद थापा  मगर

 

नेपाल सरकारको ललितपुर जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको फ्रमार्ण पत्र

नेपाल सरकारको जिल्ला प्रशासन कार्यालय ललितपुरमा दर्ता भएको  प्रमाण पत्र

 

 

समाज कल्याण परिषदमा आबव्दताको फ्रमार्ण पत्र

समाज कल्याण परिषदमा आबव्दताको फ्रमार्ण पत्र

              समाज कल्याण परिषदमा आबव्दताको प्रमाण पत्र 

 

स्थायी लेखा नम्बर ( PAN ) दर्ताको फ्रमार्ण पत्र

स्थायी लेखा नम्बर ( PAN ) दर्ताको फ्रमार्ण पत्र

                स्थायी लेखा नम्बर ( PAN ) दर्ताको प्रमाण पत्र

 

आयकर छुट हुने संस्था दर्ताको फ्रमार्ण पत्र

आयकर छुट हुने संस्था दर्ताको फ्रमार्ण पत्र

                आयकर छुट हुने संस्था दर्ताको प्रमाण पत्र