शैक्षिकसत्र २०७७ को छात्रवृत्ति कक्षा ११ मा अध्यन गर्नको लागि बाग्लुङ जिल्लाबाट  १२ जना छात्र छात्राहरुलाई  “मगर बिधार्थी उत्थान समाजले”  छात्रवृत्ति प्रदान गरेको छ | यिनीहरु सबै जना मगर समुदायका आर्थिक रुपले बिपन्न र जेहेन्दार बिधार्थीहरु हुन् |